Alice in Wonderland is an upcoming fantasy-adventure film directed by Tim Burton. It is an extension to the Lewis Carroll novels Alice’s Adventures in Wonderland and Through the Looking-Glass. The film will use a [...]

Jennifer’s Body is a 2009 black comedy horror film written by Diablo Cody and directed by Karyn Kusama. The film stars Megan Fox, Amanda Seyfried, Adam Brody and Johnny Simmons and portrays a newly [...]

Sherlock Holmes is a 2009 film adaptation of Arthur Conan Doyle’s fictional character of the same name. The film was directed by Guy Ritchie and produced by Joel Silver, Lionel Wigram, Susan [...]

The Imaginarium of Doctor Parnassus is a 2009 fantasy film directed by Terry Gilliam and written by Gilliam and Charles McKeown. The film follows the leader of a travelling theatre troupe who, having made a deal [...]

Alice in Wonderland Movie Poster Megan Fox in Jennifer’s Body Sherlock Holmes Nominated for Golden Globe The Imaginarium of Doctor Parnassus

 संघीय राज्यमा मातृभाषाहरूलाई स्थानीय कामकाजको भाषा मान्यता पाउनुपर्ने भाषाविद् प्रा. डा. योगेन्द्रप्रसाद यादवले बताएका छन्। उनले भने, नेपालमा स्थानीय भाषाको रुपमा मातृभाषा, सम्पर्क भाषाको रुपमा नेपाली र अन्तर्राष्टिय रुपमा अंग्रेजी भाषा गरी तीन तहको भाषा प्रयोग गर्नुपर्छ। बुङ्वाखाको ५० औं (स्वर्ण) अंक प्रकाशनको अवसरमा आयोजित भाषिक विचारगोष्ठीमा उनले उक्त विचार व्यक्त गरेका हुन्। उक्त कार्यक्रममा पदम राईले बान्तावा भाषाको वर्तमान अवस्थाबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमाथि भाषाविद् अमृत योञ्जन(तामाङले टिप्पणी गरेका थिए। उनले निकट भविष्यमा नेपाल सरकारको बहुभाषिक शिक्षा कार्यक्रम लागू गर्न लागेकोमा अभिभावकहरूले आङ्गना नानीहरूलाई आङ्गनो मातृभाषामा शिक्षा दिने अवसर सदुपयोग गर्न आग्रह गरे। आदिवासी जनजाति सूची परिमार्जन उच्चस्तरीय कार्यदलका सदस्य ईच्छा पूर्ण राईले सूचीकरणको लागि छुट्टाछुट्टै माग गर्नु भन्दा पनि किरातीहरूले एक ढिक्का भएर किरात राज्यको माग गर्नुपर्ने बताए। लिम्बू र बान्तावा भाषामा धेरै समानता भएको कुरा डा. गोविन्दबहादुर तुम्बाहाङले बताएका थिए। उनले भने, लिम्बू र राई सुरुमा एउटै थिए। लादिप्माको विमोचन बान्तावा भाषाको पहिलो कवितासङ्ग्रह लादिप्मा(चन्द्रमा) विमोचन भएको छ। भाषाविज्ञान केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. योगेन्द्रप्रसाद यादवले उक्त कृति विमोचन गरेका हुन्। पदम राईर्‍ारा लिखित उक्त कवितासङ्ग्रहमा २८ वटा बान्तावा भाषाका कविताहरू सङ्ग्रहित छन्।

किरात राई यायोक्खाले आफ्नो २३ औं स्थापना दिवसका अवसरमा समुदायका विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरेको छ। यसैगरी यायोक्खाका संस्थापक १८ सदस्यलाई सम्मान गरेको छ। ललितपुरको मानवभवनमा आयोजित समारोहका प्रमुख अतिथि एवं आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्ष जितपाल किरात, यायोक्खाका केन्द्रीय अध्यक्ष चतुरभक्त राईलगायतले प्रदान गरेका हुन्। सम्मान समारोहमासंस्थापकमध्ये कार्यवाहक अध्यक्ष जितमान राई, पूर्वमन्त्री मन्त्री तथा सभासद् गोपाल किराती, विक्रम राई, उद्धव राई, वेदना थुलुङ राई, डा.सन्तमान राई, देविका राई, तेज राई र माओ यलुङ राई उपस्थित थिए। कावा अध्यक्ष राईले तात्कालीन पंचायत व्यवस्थालाई चुनौती दिंदै २०४५ साल साउन २२ गते किरात राई सांस्कृतिक संघ स्थापना गरेको उल्लेख गर्दै पटक पटक राज्य प्रशासनबाट धम्की र जेलसमेत हालेको बताए। २०४६ सालको राजनीतिक परिवर्तनसँगै २०४७ सालमा संघको प्रथम राष्टिय सम्मेलन उक्त संघको नाम परिवर्तन गरी किरात राई यायोक्खा (किराया) राखिएको हो। यायोक्खा आज संसारभरि रहेका किरात राई जातिको एकमात्र सामाजिक धरोहर गौरवशाली संस्था बनेको छ। यसको देशभरि १७ जिल्लामा कार्यसमिति छन्। किरात राई यायोक्खा संस्थाको नामबाट हङकङ, ब्रुनाई, बेलायत, अमेरिका, जापान, कतार, साउदीलगायतका मुलुकमा किरात राईहरु संगठित छन्।

rai are many kind of rai forexample wantawa rai ,khaling,koyo,chamling,dumee,sunuwar,sampang,bhojpuri,kangbanchya,lorung,sunpani,mukarung,danuwar,thulung,kulung,champatidhankute,dadaghare,uinasing,Matha,panglung they all rai and other many many have rai but this rai is famous rai.This rai are only one laguage such as wantawa language,sampang language and rai's photoes

 
Copyright 2010 rai society